२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

भारतको गोरखपुरमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु, सनाखत हुन बाँकी

सलमान खान, भैरहवा, २३ भदौ । भारतको गोरखपुरमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव इन्सपेक्टर ग्रिजेश उपाध्यायले जानकारी दिनुभएको छ । मृत्युहुनेहरुको सनाखत भएको छैन । दुर्घटनामा सीमावर्ती भारतीय बजार जुगौलीका प्रकाशको पनि मृत्यु भएको छ ।…