१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेशसभा कति ? (वितृत विवरण सहित )

दिपक अनुरागी, कपिलवस्तु, १६ भाद्र । कपिलवस्तुमा प्रतिनिधिसभाको लागि तीन निर्वाचन क्षेत्र कायम गरिएको छ भने प्रदेश निर्वाचन क्षेत्रलाई ६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । विगतमा पाँच निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा हाल प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ६ निर्वाचन क्षेत्र कायम भएको हो । निर्वाचन क्षेत्र निर्धारण आयोगले जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा गरि ९ क्षेत्र…