२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

उपचार गर्ने पैसा नहुँदा दुई महिना देखी ओछ्यानमै थला, आफु सक्दो सहयोग गर्न परिवारको याचना !

बिमल योगी, दाङ, १५ भदौं । दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ७ झारकट्टा निवासी डिल्ली परियार ओछ्यानमा थलिएको दुई महिना बढिभयो । गत असार ६ गते घरको बारदलीबाट खसेर गम्भीर घाइते हुनुभएकी नेपाली उपचार गर्ने पैसाको अभावमा ओछ्यानमै थलिन बाध्य हुनुभएको हो । बारदलीबाट खसेर घाइती भएकी नेपालीलाई कोहोलपुर मेडिकल कलेजममा १६ दिन सम्म राखेर…