२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शिक्षाबाट बञ्चित मुस्लीम महिला

दीपा महत कपिलवस्तु ।  विकासको हिसाबले होस या शिक्षाको हिसाबले पछि परेको कपिलवस्तु जिल्लाको मुस्लीम समुदायका महिलाको अवस्था पनि दयनिय छ । जिल्लाको दक्षिण भेगका कतिमहिलाहरु त विद्यालय गएकै छैनन् त्यौ मध्यको एक गाउ हो भृकुटी नगरपालिकाको राजपुर ९ मा पर्ने दक्षिण भेग गिदहवा यहाका धेरै महिलाको पिडा भिन्नै छ । यहाका महिलालाई पड्ने धेरै ईच्छा…