मायादेवी अनलाइन, कपिलवस्तु, १७ मसिंर । नेपाली कागे्रंसका पार्टी सभापति एवं प्रतिनिधी सभा क्षेत्र न २ का उमेद्धार सुरेन्द्रराज आर्चायले जिल्लाको विकास र जातिय सद्भावको लागी आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । बुद्धभुमी नगरपालिको वडा नं १ पथ्थरकोटमा चुनावी सभालाई सम्वोदन गर्दै आर्चायले यस्तो बताउनु भएको हो । आफु सिंचाई राज्यमन्त्री हुंदा आफ्नो क्षेत्र…