बुटवल, १५ मंसिर । बुटवलका ब्यवसायीले पूर्वाधार विकासंगै रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन बाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने प्रतिबद्धता जनाएका छन् । अरु दलका उम्मेदवारका तुलनामा बाम गठबन्धनका उम्मेदवारहरुसंग विकास र समृद्धिका साथै रुपन्देहीलाई प्रदेशको राजधानी बनाउने विषयमा स्पष्ट अडान र दृष्टिकोण रहेकालो यसपटक बाम उम्मेदवारलाई नै भोट हाल्ने प्रतिबद्धता जनाएका हुन् । बुधवार चुनाव प्रचारका…