दिपक अनुरागी, कपिलवस्तु, १० मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपि गजुरेलले नेपालमा लोकतन्त्र खतरामा पर्न थालेको दाबी गरेका छन । अहिले बामपंथी र लोकतान्त्रिक गठबन्धनको नाममा देशमा निरङ्कुश तानशाह ल्याउन खोजिएको भन्दै संयोजक गजुरेलले लोकतन्त्र बचाउने जिम्मा अब जनताको हातमा आएको जिकिर गरे । कपिलवस्तुको जीतपुर चारनम्बरमा आइतबार भएको पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै…