१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

बन्दको हल्लाले कांग्रेसको घरदैलो प्रभावित

कपिलवस्तु, ९ मंसिर । नेपाली कांग्रेस प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ कपिलवस्तुको शुक्रबारको चुनावी कार्यक्रम बन्दको हल्लाका कारण प्रभावित भएको थियो । शुक्रबारका लागि आयोजना गरिएका क्षेत्र नम्बर १ का कार्यक्रमहरु बन्दको हल्लाका कारण सञ्चालन नगरिएको नेपाली कांग्रेसले जनाएको छ । यस्तै शनिबार वाणंगगा नगरपालिका वडा नम्बर १ र २ मा घरदैलो तथा जनभेटघाट…