१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

​चुनावी तालमेल र पार्टी एकताका लागि एमाले–माओवादी बिहानैदेखि आन्तरिक छलफलमा

  काठमाडौं, असोज १७ । माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेलदेखि पार्टी एकीकरण गर्नेसम्मको प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन दुवै दलले आन्तरिक तयारी तिव्र पारेका छन् । दुई पार्टीबीच आजै औपचारिक सहमतिपत्रमा हस्ताक्षर गर्ने गरी एमाले र माओवादीले आन्तरिक छलफललाई बढाएका हुन् । आउँदो संघ र प्रदेशको चुनावमा तालमेल गर्ने र पार्टी एकीकरण गर्ने प्रस्तावसहित सात बुँदे…