११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

बुद्धभुमीमा परिचालन समिति

कपिलवस्तु, २ मसिंर । आसन्न प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचन परिचालनको लागी नेपाली कांग्रेस बुद्धभुमी नगर समितिले निर्वाचन परिचालन समिति गठन गरेको छ । नगर सभापति माधव दोमासेको संयोजकत्वमा २ सय ४१ जना निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिले नगरका १० वटै वडाका बुध सभापति तथा वडा अध्यक्ष तथा भातृ संस्था संग मिलेर…