१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

बुद्धभुमिको नमूना सडक दुई साता पनि टिकेन

कपिलवस्तु, १८ असोज । कपिलवस्तु बुद्धभुमि नगरपालिकाले मोर्मामा बनाएको नमुना सडकमा ठेकेदारको चरम लापर्रबाही भएको देखिएको छ । सडक निर्माण भएको दुई हप्ता मै सडक भत्किन थालेपछि ठेकेदारको चरम लापर्रबाहि भएको देखिएको हो । नगरपालिकाले नमुना सडक नामाकरण गरि दिएको रकम र उपभोक्ताले गरेको जनश्रमदान बालुवामा पानी खनाए सरी भए पछि मोर्माबासी अहिले चिन्तित बनेका…