विकास बन्जाडे कपिलवस्तु असौज २३ । कपिलवस्तुको तौलीहवामा आजबाट सातौ राष्टिय लोकभाषा सम्मेलन शुरु भएको छ । लोकबार्ता परिषद् नेपालको आयोजनामा कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा आजदेखी २८ गतेसम्म चल्ने कार्यक्रमको तौलीहवामा एक समारोहका विच उद्घाटन गरिएको हो । देशभरका विभिन्न विधामा ख्याती प्राप्त लोक विधाताहरुको जमघट पहिलो पटक बुद्धनगरी कपिलवस्तुमा भएको कार्यक्रमको बारेमा प्रकाश…