अशोक पौडेल, जितपुर, १४ भदौ । बाणगंगा खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ चोरी गर्ने क्रममा ईलाका बन कार्यालय पिपराले ट्रेक्टर पक्राउ गरेको छ । नदीजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा लु ३ त ६१११, लु ३ त २६४१, लु ३ त २६३७ नः को ट्रेक्टर र सोका सवारी धनि प्रकाउ परेका हुन । उनीहरुलाई बन…