३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

खानेपानी समितिको अध्यक्षमा पुन : शाह सर्वसम्मत

मायादेवी अनलाइन, कपिलवस्तु । वाणगंगा, गजहेडा भूपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुन राजेन्द्र विक्रम शाह सर्वसम्मत रुपमा चयन हुनुभएको छ । विहीबार वाणगंगामा भएको समितिको दोस्रो अधिवेशनबाट शाह अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । यस्तै समितिको उपाध्यक्षमा झलक बहादुर मल्ल, सचिवमा कृष्ण बहादुर शाही, सहसचिवमा चिरिञ्जीवी पन्त, कोषाध्यक्षमा रमा थापा भारती चयन…