गीता पौडेल, शिवराज । शिबराज नगरपालिकाको चन्द्रौटामा महिलाहरुका लागि संचालन गरिएको ५ महिने सिलाई कटाई तालिम सकिएको छ । शिबराज नगरपालिकाको सहयोगमा कपल फेसन गारमेन्टको आयोजनामा समुदायमा पछाडी पारीएका महिला, एकल महिला बिपन्न महिलाहरुका लागि आर्थिक वर्ष २०७४÷०७५ को बिनियोजित बजेटबाट संचालन गरिएको सिलाइकटाई तालिम समापन भएको हो । तालिम समापन कार्यक्रमलाई संबोधन गर्दै प्रदेश…