१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

चन्द्रौटाबाट हजयात्रीको गरियो विदाई

सीताराम चौधरी, कपिलवस्तु । कपिलवस्तुबाट यसवर्ष १सय ९३ जना मुस्लिम हजयात्रामा जाने तयारीमा जुटेका छन् । यही अगस्त ५ र ६ तारीख अर्थात साउन २० र २१ गतेका दिन हुने उडानका लागि उनीहरु तयारीमा जुटेका हुन् । अगस्त ५ मा कपिलवस्तुका मात्र १५० जनाको उडान हुने समय तालिका तोकिएको छ । भने ६ तारीखका दिन…