१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

बाम उम्मेदवारलाई जनताद्धारा भव्य स्वागत

मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक । मंसिर ६ मा एमाले माअ‍ोवादी र स्वतन्त्र समुह सम्मलीत संयुक्त वाम गठबन्धननको तौलिहवामा सम्पन्न बैठकबले मंसिर ६ गते बुटवलमा हुने बृहत्त जनसभामा हजारौ जनतालाई सहभागि गराउने योजना निर्माण गरेकोछ । मुलुकमा दिर्घकालिन स्थायीत्वकालागि वामपन्थी गठबन्धन वनेकोले कपिलवस्तुका समस्त शुभचिन्तकहरुलाई केपि शर्मा ओली र प्रचण्डले संयुक्त रुपमा संवोधन गर्ने बुटवलको…