मायादेवी अनलाइन, कपिलवस्तु, ९ मंसिर । कपिलवस्तु प्रदेशसभा १ का बामगठबन्धनका साझा उम्मेदवार विष्णु पंथीले राष्ट्रियता, स्वाधिनता र जनजिविकाको सवालमा कम्युनिष्ट पार्टीले बाहेक अरु कुनै पार्टीले काम गर्न नसकेको बताउनुभएको छ । देशमा कम्युनिष्ट पार्टीले निकै कम समय सरकारको नेतृत्व गर्ने अवसर पाएको स्मरण गर्दै उम्मेदवार पंथीले कांग्रेसले पटक पटक सरकारको नेतृत्व गरेपनि केही गर्न…