२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

दीप कुमार उपाध्याय भोट माग्दै घरदैलोमा

कपिलवस्तु, ७ मंसिर । नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुले मायादेवि गाऊँ पालिकाकाको वडा नम्बर ४, ६ र ८ मा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई बुधबार पनि जारि राखेको छ । कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उमेद्धार दिप कुमार उपाध्यायले सम्वृद्धिका लागी नेपाली कांग्रेशको जीत आवश्यक रहेको बताउनुभयो ।…