मायादेवी अनलाइन, कपिलवस्तु, १५ कार्तिक । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले संचार माध्यममा कार्यरत पत्रकारका लागि एक दिने निर्वाचन र संचार विषयक प्रशिक्षण तालिम तौलिहवामा सम्पन्न गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सञ्चार माध्यम र सञ्चारकर्मीको विशेष भूमिका हुने भएकाले तालिम संचालन गरिएको बताइएको छ । प्रशिक्षण कार्यक्रममा प्रतिनिधि सभा सदस्य र प्रदेश…