२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

वडाध्यक्षद्वारा अक्षयकोष स्थापना गर्ने घोषणा

रामपुर, पाल्पा, २९ असोज । रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष क्याप्टेन हिमाल मल्लले तीन वटा सरकारी विद्यालयमा रु तीन लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । वडा नं ५ भित्र रहेका तीन वटा सरकारी विद्यालयमा उहाँले रु एक÷एक लाख अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । वडाभित्र सञ्चालित रामतुलसी मावि, रामपुर निमावि…