२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

प्रदेश नम्बर २ मा मतगणनाः कहाँ सुरु भयो, कसको अग्रता, कसले जिते

काठमाडौं, असोज ३ । प्रदेश नम्बर २ म सोमबार मतदान भएका १ सय ३६ स्थानीय तह मध्ये ७० ठाउँमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । अन्य स्थानीय तहमा पनि दलका प्रतिनिधी र आयोगका कर्मचारीबिच छलफल भैरहेकोले चाँडै नै मतगणना सुरु हुने आयोगले जनाएको छ । मतगणना सुरु भएका धेरैजसो ठाउँमा नेपाली कांग्रेस, एमाले, माओवादी र…