२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

अध्यक्ष र सदस्यबीचको विवादले गाउँसभा स्थगित

अर्घाखाँची, भदौ १२ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको पहिलो गाउँसभा ५ नम्बर वडामा देखिएको विवादका कारण स्थगित भएको छ । वडा अध्यक्ष र सदस्यहरुबीच योजना छनौटमा विवाद हुँदा गाउँपरिषद स्थगित भएको हो । ५ नम्बर वडाका अध्यक्ष शोभाखर भुषाल र चारजना वडा सदस्यले छुट्टाछुट्टै योजना गाउँपालिकामा पेश गरेका छन् । गाउँपालिकामा दुई वटा पक्षबाट योजना पेश…