२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नवलपरासी सुस्ताका २६५ घर डुबानमा

नवलपरासी, ३२ साउन  । नवलपरासीको सुस्तामा २ सय ६५ घर डुबानमा परेको छ । मंगलबार रातिदेखि नै पानी परेपछि २ सय ६५ घरपरिवारले स्थानीय जनता दलित प्राथमिक विद्यालयमा आश्रय लिइरहेका छन् । बाढीका कारण २५ घर भत्किएको छ भने २ सय ६५ घरको अन्नपात नोक्सानी भएको छ । अहिले पनि पानी परिरहेकाले नारायणी नदीमा बाढी…