रोल्पा, ४ भदौ । केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५÷२० जना रहने गरेको छ भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको जिल्ला अस्पतलाल रोल्पाले जनाएको छ ।…