पाल्पा, मंसिर २९ । पाल्पामा पहिरोले पुरिएर स्काभेटर सहचालक बेपत्ता भएका छन् । कालीगण्डकी कोरीडोर अन्र्तगत बगनासकाली गाउँपालीका– ६ मन्द्राननिर सडक सफा गरिरहेको स्काभेटरलाई पहिरोले पुरेको हो । पहिरोले पुरिएर बझाङ थलहरा गाउँपालीका ३ का २१ वर्षका सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक चन्द्र बहादुर थापा मगरले जानकारी दिनुभयो । सिहं सँगै…