बिष्णुकुमार आले, अर्घाखाँची, २६ मंसिर । अर्घाखाँचीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधीसभा सदस्यका लागी एक र प्रदेशसभा सदस्यका लागी २ सिट रहेको अर्घाखाँचीमा सबै सिटमा बिजयी हासिल गर्दै वाम गठबन्धनले अर्घाखाँची जिल्लालाई कम्युनिष्टको लाल किल्ला बनाएको छ । प्रतिनिधी सभाका लागी अर्घाखाँचीमा वाम गठबन्धनबाट माओबादीकेन्द्रका टोप बहादुर रायमाझीले ५० हजार ८ सय…