९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

पश्चिमी क्षेत्रका जनता ६० बर्ष देखि सिंचाई माग्दै

दिपक अनुरागी, कपिलवस्तु, १४ । निर्वाचनमा बाचा गरेर नेताले चुनाव जित्न थालेको छ दशक वितिसक्दा पनि कृष्णनगर क्षेत्रका जनताको माग पुरा हुन सकेको छैन । हरेक पटक आउने निर्वाचनमा उम्मेदवारको एउटै एजेण्डा हुने गरेको छ, राप्ती नदीको पानी ड्राईभर्सन गरि सिंचाई सुविधा कपिलवस्तुमा पु¥याउने ! सिंचाई सुविधा नभएकै कारण उजाड रहेको जिल्लाको पश्चिमी क्षेत्रको हजारौँ…