२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

‘मुलुक आर्थिक क्रान्ति र समृद्ध नेपाल निर्माणको युगमा प्रबेश’

बिष्णु कुमार आले, अर्घाखाँची, ११ मंसिर । पुर्व उपप्रधान मन्त्री तथा अर्घाखाँची प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार टोप बहादुर रायमाझीले मुलुक आर्थिक क्रान्ति र समृद्घ नेपाल निर्माणको युगमा प्रबेश गरेको बताउनु भएको छ । संयुक्त बाम गठबन्धनले सितगंगा नगरपालीकाको वडा नं ३ को ठाडा अमराई, पदमे दक्सुपाटा र वडा नं १२ को रजियामा चुनावी भेटघाट तथा…