मायादेवी अनलाइन, कपिलबस्तु, ११ मंसिर । कपिलबस्तुमा बम फेला परेको छ । जिल्लाको बाणगंगा नगरपलिका ११ ओदारीबाट १ सय मिटर अगाडि भडसडवा जाने बाटोको नजिकै बम फेला परेको हो । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको चुनाब नजिकिरहेका बेला स्थानियलाई त्रसित पार्ने उद्देश्यले राखिएको बमलाई नेपाली सेनाको एक टोलीले डिस्पोज गरेको छ । यद्यपि ईलाका प्रहरी कार्यालय…