८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

हसिँया हथौडा र सूर्य चिह्नका उम्मेदवारलाई भव्य स्वागत

मायादेवी अनलाइन, कपिलवस्तु, ८ मंसिर । कपिलवस्तु क्षेत्र नम्बर १ का बामगठबन्धनका उम्मेदवारलाई जनताले भव्य स्वागत गरेका छन । गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का (हसिया हथौडा) चुनाव चिह्नका साझा उम्मेदवार चक्रपाणी खनाल बलदवे र प्रदेशसभा १ का (सूर्य) चिह्नका साझा उम्मेदवार विष्णु पंथीलाई जनताले फूल, माला र अविर लगाई भव्य स्वागत गरेका हुन ।…