मायादेवी अनलाइन, कपिलवस्तु, १५ कार्तिक । नेकपा (एमाले) का युवा नेता विष्णु पंथी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘१’ बाट चुनावमा लड्ने पक्कापक्की भएको छ । सामाजिक तथा राजनीतिक हिसाबमा जीवन समर्पण गर्नुभएका नेता पंथी जिल्लाको प्रदेशसभा १ नम्बरबाट चुनाव लड्ने भएपछि कार्यकर्ता खुसीले हौसिएका छन । बामपंथी गठबन्धनको कार्यदलले पंथीलाई प्रदेशसभाको लागि…