३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

नौमुरेको रोदन, पञ्चायतमा सुरु, प्रजातन्त्र पछि चर्चामै सेलायो

सलिम अन्सारी, प्यूठान, १८ असोज । दुई सय ४५ मेगावाट क्षमताको नौमुरे जलबिद्युत परियोजना दशकौ देखि चर्चामै सिमित छ । झिमरुक र माडी नदीको संगम प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने नौमुरे क्षेत्रमा सो आयोजना अगाडि बढाउने चर्चा चलेको तीस बर्ष भएपनि कुनै काम अघि बढ्न सकेको छैन । सरकारले यो योजनाको चर्चा र तयारी गरेको…