रुपन्देही, १६ असोज । बुटवल–तानसेन सडक अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् । तीन दिनअघिदेखि खसेको पहिरोले छिनछिनमै सडक अवरुद्ध गर्दा बुटवलतर्फ आउने र बुटवलबाट उत्तरतर्फ जाने यात्रुहरु अलपत्र परेका हुन् । दशैका दिनदेखि पाल्पा, दोभान नजिकै सिद्धवावामा सडक अवरुद्ध भएको छ । शनिबार राति १० बजेबाट पूर्ण रुपमा अवरुद्ध सडक २० घण्टापछि आइतबार…