३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

नेपालमाथी विदेशी शक्तिको प्रहार छ -दाहाल

मायादेवी अनलाइन, कपिलवस्तु, २० असोज । राजनीतिक विश्लेषक भरत दाहालले देशलाई असफल राष्ट्र बनाउन विदेशी शक्तिले विभिन्न हतकण्डा अपनाउदै आएको खुलासा गर्नुभएको छ । कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा भएको एक अन्तर्रक्रियात्मक कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक दाहालले नेपालमा राजनीतिक अस्थिरता ल्याएर गूह युद्ध चर्काउने गरि विदेशी शक्तिहरु लागिरहेको जिकिर गर्नुभयो । देशमा भएका विभिन्न राजीनितिक घटनाक्रम बारे…