रुपन्देहि, २० साउन । रूपन्देहीका जिल्लाको तिलोत्तमामा नगरपालिका बार्ड नम्बर ५ मणिग्रामचोकमा दिउसो अज्ञात समुहले एक पसलमा गोली चलाएका छन । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मणिग्राम चोकमा रहेको श्रीसा मार्बलमा ग्राहक बनेर आएका २ युवाले २ राउन्ड गोली चलाएका हुन् । गोली पसलका संचालकलाई नलागि सिसामा लागेको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय…