अनिल कुमार माली, कपिलबस्तु, ३० असोज । विश्व हात धुने दिवस परेर कपिलवस्तुमा पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईको छ । “हाम्रो हात हाम्रो भविस्य ” भन्ने मुल नाराका साथ आइतबार दशौ हात धुने दिवस भव्यताका साथ जिल्ला प्रशासन कार्यलयको अगाडी मनाईएको छ । कार्यक्रममा जिल्ला समन्य समितीका उप प्रमुख तारावती चौधरीको अध्यक्षता तथा डि…