भुपाल थापा, कपिलवस्तु, २९ भाद्र । सभामुख ओनसरी घर्तिले संबिधान कार्यान्वयनका संगै अव देशको आर्थिक समृद्धि नै मुख्य कार्यभार रहेको बताउनुभएको छ । दोस्रो संबिधानसभाबाट संबिधान निर्माण पश्चात सम्पन्न भएका पहिलो र दोस्रोे चरणको स्थानीय तहको निर्वाचनले अधिक मात्रामा कार्यान्वयनको मार्ग प्रशस्त गरेको उहाले बताउनुभयो । ‘शान्तीका अग्रदुत’ भगवान गौतम बुद्धका पिता राजा शुद्दोदनको राजधानी…