११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

कांग्रेस चुनावी प्रचार प्रसारमा यसरी तात्यो

जितपुर (कपिलवस्तु) २५ कात्तिक । नेपाली कांग्रेस बाणगंगा नगर समितिको बैठक चार नः जितपुरमा सम्पन्न भएको छ । बैठकले ३०१ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । नेपाली काग्रेस बाणगंगा नगर समितिका कार्यबाहाक सभापति बिष्णु थापाको संयोजक्तवमा प्रचार प्रसार समिति गठन गरिएको हो । साथै बैठकले बाणगंगाका ११ वटै वडामा सम्र्पक कार्यालय खोलने…