१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अबको यात्रा विकास र आर्थिक सम्बृद्धि : टोप बहादुर रायमाझी

बिष्णु कुमार आले, मंसिर, ४ अर्घाखाँची । अर्घाखाँची प्रतिनिधी सभा सदस्य पदका उमेदवार टोपबहादुर रायमाझीले अबको यात्रा विकास र आर्थिक सम्बृद्धि भएको बताउनुभएको छ । बामगठबन्धनको चुनाव प्रचार अभियान अन्र्तगत आइतबार अर्घाखाँचीको पाणेनी गाउपालीका २ घोलीडाँडा कमैघारीमा मतदाता सँग भेटघाट तथा कोणसभालाई संबोधन गर्दै मुलुकमा राजनीतिक परिबर्तन भएपनि आर्थिक, सामाजिक र सास्कृति परिबर्तन हुन नसकेको…